जेष्ठ ७ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्बन्धी मुद्दामा आज पनि अन्तिम सुनुवाइ सुरु हुन सकेन । तर, लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै उठाएको उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश भएको हाे । न्यायाधीश फडिन्द्रनाथ पराजुलीको इजलासले प्रमाण बुझ्ने आदेश दिएको हो । लामिछाने पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेरवाली नाबालिग नरहेको दाबी गर्दै आएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा सुनुवाइ आज पनि भएन, जाहेरीकाे उमेर विवाद
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा सुनुवाइ आज पनि भएन, जाहेरीकाे उमेर विवाद
क्रिकेटर सन्दीप


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया