काठमाडौं । सरकारले चलचित्र पर्यटनको विकास र विस्तार गर्ने योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवर्द्धन गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न योगदान पुर्याउने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सरकारले चलचित्र पर्यटनको विकास र विस्तार गर्ने
सरकारले चलचित्र पर्यटनको विकास र विस्तार गर्ने

तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया