नेकपा एमाले घटक संगठने माइतीघर मण्डला देखि बानेश्वर सम्म नागरिकता बिधेक खारेज गर्नु पर्ने भन्दै बिरोध र्याली निकालेको छ । नेकपा एमाले घटक संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल र मजदुर संगठन जिफन्ट लगाएतको सहभागी रहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेष्ठ १७ गते भारत भ्रमण जाने दिन नागरिकता बिधेक राष्ट्रपती रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पछि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्केका थिए ।
अहिले चौतर्फी बिरोध भै रहेको छ भने सर्वोच्च अदालतले पनि तत्काल कार्यनयन नगर्न अन्तरिम आदेश दिएको छ ।