सुदिप अधिकारी/धादिङ, १३ साउन
राष्ट्रिय युवासंघ नेपाल धादिङको बैठकले उपाध्यक्ष र उपसचिवमा पाठक र गिरीलाई जिम्मेवारी दिएको छ ।
शनिबार धादिङबेसीमा सुनिल तामाङको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।
युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण पाठक र उपसचिवमा बिमला गिरीलाई जिम्मेवारी दिएको राष्ट्रिय युवासंघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।
युवासंघको उपाध्यक्षमा पाठक र उपसचिवमा गिरीलाई जिम्मेवारी
युवासंघको उपाध्यक्षमा पाठक र उपसचिवमा गिरीलाई जिम्मेवारी
युवासंघ

तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया