विदेशबाट फर्केको ४ महिना पछि हराएका वेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. ५ का ४० वर्षिया शिव कुमार काकीको खोजि नगरिएको र हत्याका आरोपितलाई अनुसन्धान नगरेको भन्दै पृथ्वी राजमार्ग एक घण्टा विडित पक्षयहरुले अवरुद्ध गरेका छन् ।
असार ३१ गते देखी हुक्का वार होटल स्थित चरौदी चाइना धारामा खाजा खाएर वसेका कार्की सोही दिन देखी नै हराइ रहेका छन् हराएको कार्कीको २५ दिन वित्दा पनि कुने अवस्था पत्ता लगाउन सकेको छैन् ।