त्रिशुलीमा वस खस्दा ८ जनाको ज्यान गयो १ जना वेपत्ता १७ घाइते
आज विहान ११ वजे त्रिशुली नदाीमा यात्रुवाहक वस खस्दा ८ जनाको ज्यान गएको छ । पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नंं २ छहरे भन्ने स्थानमा काठमाण्डौबाट पर्वत जादै गरेको प्रदेश ३–००१–०५ख ९९५२ नम्वरको यात्रुवाहक वस अटो रिक्सालाई उछिन्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले वताएका छन् ।
काठमाण्डौं वसपार्कबाट २० जना र कलंकीबाट २ जना र गजुरी गाउँपालिकाको आदमघाटबाट २ जना गरी २४ जना यात्रु सवावर थिए । भने चालक र सहचालक गरी २६ जना वसमा रहेको जसमा ८ जनाको मृत्यु भएको छ ।
मूत्यु हनेहरुमा ।
१.धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ८ का शुशिल रम्तेल र
२. शुशिल रम्भेलको भाई सविन रम्तेल ।
३. जिल्ला जलजला गाउँपालिका वडा नंं ६ कि राधिका सापकोटा
४.पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं १ का वर्ष १५ कि कृतिका शर्मा
५. म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ३ वस्ने वर्ष ५० का थान वहादुर भण्डारी ।
६. कास्की जिल्ला फुलवारी गाउँपालिका वडा नं.११ का अन्दाजी वर्ष २४ का सुमन थापा
७. पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ५ का वर्ष ५२ का झपड वहादुर क्षेत्री
८. म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं. ५ का टेक वहादुर छन्त्याल ।
घाइतेहररुमा
१. चालक म्याग्दी जिल्ला वेनि नगरपालिका वडा नं.६ का दिपक थापा ।
२. म्याग्दी जिल्ला वेनि नगरपालिका वडा नं. ३ का पुर्ण छन्त्याल ।
२. म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नं. १ का कुशल अधिकारी ।
३. काठमाण्डौ जिल्ला किर्तिपुर नगरपालिका वडा नं. ९ का खड्क कुमार श्रेष्ठ ।
४. म्याग्दी मंगला गाउँपालिका वडा नं. २ गिता जंजालि मगर ।
धादिङ्ग जिल्ला गजुरी गाउँपालिका वडा नं. ८ का २४ वर्षिय शुशिल रम्तेलरहेका छन् । भने संगै चडेका भाई सविन रम्तेल भने नदीमा हराइका छन् । हराएका सविन रम्तेलको खोजि भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गौतम मिश्रले वताए ।
पृथ्वीराजमार्गको यस स्थानबाट आधा दर्जन भन्दा वढि सवारी दुर्घटा भै सके जुन दुर्घटना भन्दा यस दुर्घटना मानविय क्षेति धरै भएको छ । पहिला भएको ट्रक दुर्घटनाको भग्नाषेश नझिक्दा त्यही भग्नाषेशमा ठक्कर खादा मानविय क्षेति भएको स्थानिय उद्धारकर्ता वताउ छन् ।
१. वस चालक म्याग्दी जिल्ला वेनि नगरपालिका वडा नं. ६ का ३० वर्षिय दिपक थापा ।
२. म्याग्दी जिल्ला वेनि नगरपालिका वडा नं. ३ का वर्ष २४ का पुर्ण छन्त्याल ।
३. म्याग्दी जिल्ला अन्पुर्ण गाउँपालिका वडा नं. ३ का २२ वर्ष कि अञ्जु राना मगर
४. म्याग्दी जिल्ला अन्पुर्ण गाउँपालिका वडा नं. १ वस्ने वर्ष १९ का कुशल अधिकारी
५. म्याग्दी जिल्ला गरुड्गंगा गाउँपालिका वडा नं. ७ का २९ वर्षिय प्रविन पुन
६. म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ६ वर्ष २३ कि रिना रानामगर
७. म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. २ वस्ने वस्ने वर्ष १६ कि गिाता जंजाली मगर
८. पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. १ का वर्ष ४१ को गरुदत्त शर्मा पौडेल ।
९. पर्वत जिल्ला फलेवास नगरपालिका वस्ने वर्ष ६३ कि हरिकला पौडेल
१०. बाग्लुङ गलकोट वस्ने वर्ष ६८ कि ज्ञान वुढा मगर
११. काठमाण्डौ जिल्ला क्रितिपुर नगरपालिका वडा नं. ९ वस्ने वर्ष ५२ को खड्क कुमार श्रेष्ठ
१२. बाग्लुङ जिल्ला वर्ष १९ कि सुस्मा क्षेत्री ।
१३. सह चालक नुवाकोट जिल्ला वेलकोटगडी नगरपालिका वडा नं. ६ वस्ने वर्ष ३४ को रोशन तामाङ
१४. वंगलादेशी नागरिक मोहमद हजिरहुल ।
१५. सुनिता छन्त्याल
१६. वंगला देश वस्ने सुदिप मण्डल
१७. गौत छन्त्याल
वेपत्ता म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. २ हरि अर्मुजा ।
सडक विभाग र चालककाे लार्पवाहीले कयाै यात्रुकाे ज्या*न जाने कार्य कहिले राेकिएला
?