बजार अनुगमनका क्रममा माछाको लागि प्रख्यात धादिङको मलेखुमा रहेका माछा पसलबाट हानिकारक रङ मिसावट गरिएका ५० हजार बराबरको माछा नियन्त्रण लिई नष्ट गरेको छ। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलको अनुगमनपछि हानिकारक रंग हालिएको माछा नष्ट गरेको हो ।
धादिङको मलेखुमा माछामा मिसावट
धादिङको मलेखुमा माछामा मिसावट


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया