अभिनेता अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छलकपट गरेकाे आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् ।
अभिनेता अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा
अभिनेता अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया