नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । भने सचिवमा नवराज सिलवाल निर्वाचित भएको छ । शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मत ल्याएर विजयी भएका हुने भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत ल्याएका हुन् । उपाध्यक्षमा दावादोर्जे लामाले ६१५ मत ल्याई विजयी भएका हुन । यस्तै सचिव पदमा नवराज सिलवालले १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डित ५६७ मत ल्याएका हुन् । यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए । शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको थियो । ११७२ जना मतदातामध्ये ११२६ जनाले खसेको थियो भने ४१ जना अनुपस्थित भएको थियो ।
नेकपा एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल
नेकपा एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल
कैलाश ढुंगेल बिजयि


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया