१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भोलीबाट लागू हुने गरि मुल्य वृद्धि फिर्ता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली बिच बालुवाटारमा भएको भेटमा राजनैतिक गतिरोध र सुन तस्कर छानबिन गर्नका लागि उच्चस्तरीय आयोग गठन गर्ने सहमति कार्यान्वयन गर्न संगै मुल्य वृद्धिको बिषयमा छलफल पछि प्रधानमन्त्री प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् ।
अन्ततः चौतर्फी मुल्य वृद्धि विरुद्ध बिरोध भए पछि सरकार साविक मुल्यमा नै झर्यो
अन्ततः चौतर्फी मुल्य वृद्धि विरुद्ध बिरोध भए पछि सरकार साविक मुल्यमा नै झर्यो
मुल्य वृद्धि विरुद्ध चौतर्फी बिरोध


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया