नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । उनले ३६९ मत ल्याउँदै विजय हुँदा उनका निकटम प्रतिस्पर्धी मिनबहादुर शाहीले २०७ मत ल्याए । यसैगरी उपाध्यक्षमा टेकराज पछाईले २४२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लालबहादुर महताराले १७६ मत ल्याएका छन् भने अर्का प्रतिस्पर्धी दानसिंह परिवारले ५९ मत ल्याए। त्यस्तै, सचिवमा ध्रुवबहादुर शाही ४०६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रूद्रबहादुर शाहीले १६९ मत ल्याएका छन् । उपसचिवमा रविन्द्रराज शर्माले ३०० र रमेश वहादुर शाहीले २६६ मत ल्याएर विजयी भए। जम्मा ६०४ मत खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको निर्वाचन समितिले जानकारी
नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित
नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया