काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बार्हौ बैठक सिंहदरबारमा बसेको हो । यसअघि बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
बझाङ भुकम्प,जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बार्हौ बैठक सिंहदरबारमा
बझाङ भुकम्प,जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बार्हौ बैठक सिंहदरबारमा


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया