धादिङ्ग जिल्लाको वेनिघाट रोराङ्ग गाँउपालिका अन्र्तगत शंखादेखी माध्यामिक विद्यालयका छात्राहरुलाई लैङ्गिकताको आधारमा हुने हिंसा यौन हिंसा विरुद्ध एक तालिम सम्पन्न भएको छ । नागढुङ्ग मुग्लिन सडक विस्तार आयोजना र सहयात्री समाज नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कक्षा ११ र १२ का ४५ जना छात्राहरु सहभागि थिए ।
किसोरीहरुका लागि लैङ्गिकताको आधारमा हुने हिंसा सम्वन्धित एक दिने तालिम
किसोरीहरुका लागि लैङ्गिकताको आधारमा हुने हिंसा सम्वन्धित एक दिने तालिम
बालिकाहरूका लागि सचेतना


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया