ताम्सालिङ संयुक्त संघर्ष समिति र नेपाल तामाङ घेदुङको संयुक्त आयोजनामा ताम्सालिङ संयुक्त संघर्ष समितिको महिला विभाग गठन आज नेपाल तामाङ घेदुङको सभा हल चुच्चेपाटी काठमाडौंमा सम्पन्न भएको छ । संयोजक आशा तामाङ, सह-संयोजक शान्ता तामाङ, सदस्य-सचिव बिपना तामाङ लगायत ५१ सदस्यीय महिला बिभागको गठन भएको हो । संयोजक आशा तामाङ, सह-संयोजक शान्ता तामाङ, सदस्य-सचिव बिपना तामाङ लगायत ५१ सदस्यीय महिला बिभागको गठन भएको भएको सरोज मोहन लामाले बताए ।
तस्बिर