भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भूमिभित्र पर्ने गुञ्जी गाउँमा पुगेका छन्। टाइम्स अफ इन्डियाका अनुसार मोदी बिहीबार गुञ्जी गाउँमा गएका हुन्। त्यहाँ उनले स्थानीयहरूसँग छलफल पनि गरेका छन्। तर नेपाल सरकार भने बेखबर छ । गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको नेपाली भूमि हो। २०७७ जेठ ३१ गते नेपालको संसदले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने गरी संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो।
भारती प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको गुञ्जी गाउँमा पुग्दा नेपाल सरकार बेखबर
भारती प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको गुञ्जी गाउँमा पुग्दा नेपाल सरकार बेखबर
मोदी नेपालमा


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया