इजरायलको युद्ध ग्रसित क्षेत्रमा फसेका नेपालीहरु जहाज चडे भोलि बिहान सम्म आइपुग्ने । प्रराष्ट्रमन्त्री एनपी साउद युद्धमा फसेका नेपालीलाई लिन पुगेका थिए । नेपाल फर्किनेमा २ सय ५० नेपाली छन् ।