सरकारले इजरायलबाट २५४ जना नेपालीलाई उद्दार गरेर काठमाडौं ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफैं चार्टर विमान लिएर राजधानी तेल अबिब पुगेका थिए । बिहीबार विहानपख काठमाडौं आइपुग्दा उद्दार गरिएका सबै निकै खुसी थिए ।