नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
केदार कार्कीको पक्षमा सनाखत गराउन कांग्रेसका ८ र एमालेका ३९ सांसदको अहिले प्रदेश प्रमुखको कार्यालयमा बसिरहेका छन् ।