नेपाल पत्रकार महासंघ बागमती प्रदेशले पत्रकार शुद्धीकरण भन्दै आफ्नो कार्यकर्ता संरक्षण गरेको छ । भने प्रती पक्ष दलमा आवद्ध नेकपा एमाले सम्बन्ध प्रेस चौतारी नेपालका पत्रकारको नाम काटे पछि प्रेस चौतारी आन्दोलित भएको छ ।
देश भर प्रेस चौतारीले नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाउने बिरोधको कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ बागमती प्रदेशमा पनि ताला लगाएको छ ।