कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ । गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न आउने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएको हो ।घोडाघोडी बहुमुखी क्याम्पको भवन शिलान्यास गरेर आउँदै गर्दा व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसीसी पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको सो पार्टीले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालो
प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालो


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया