वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको बताए । यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।
काठमाडाैं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएकाे भू