पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि ८० जनाको मृत्यु भएको छ। पुर्वी रुकुम,रुकुम, जाजरकोटमा ८० जनाको मृत्यु भएको हो।शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
रुकुम र जाजरकोटमा भुकम्प ८० जना भन्दा बढिको ज्यान गयो
रुकुम र जाजरकोटमा भुकम्प ८० जना भन्दा बढिको ज्यान गयो


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया