थाक्रे गाउँपालिकाको प्रशासिकिय भवन आज गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गर्नु भएकाे छ । ६ वर्ष देखी भाडामा संचालन रहेकाे गाउँपालिका आज उद्घाटन भए पछि भाेली देखी नै आफ्नै भवनबाट सेवा दिने भएकाे छ ।
थाक्रे गाउँपालिकाको भवन गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गर्नु भयाे
थाक्रे गाउँपालिकाको भवन गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गर्नु भयाे


तपाईंलाई सार्थकपोष्ट कस्तो लागिरहेको छ ? सार्थकपोष्टमा प्रकाशित समाचार, सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sarthakpost.news@gmail.com सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।
प्रतिक्रिया